Rule 36
रकम फिर्ता माग गर्ने कार्यविधि
ऐनको दफा ११३ को उपदफा (३) बमोजिम रकम फिर्ता पाउन माग गर्दा विभागले तोकेको ढाँचामा फिर्ता माग गरिएको रकम बढी भएको पुष्ट्याई गर्ने कागजात र बिभागले तोकेका अन्य कागजातहरू समेत संलग्न गरी बिभागमा निवेदन दिनु पर्नेछ ।